• +977-1- 4770053
  •  
  • info@yan.org.np
  • Vacancies
Event
Recent event

Election Vigilance Program

Youth Advocacy Nepal organized Election Vigilance ...

Celebration of Anti-street Harassment Week 2017

Celebration of Anti-street Harassment Week 2017

Youth Action on Ensuring Rights of Person with Disabilities

Youth Advocacy Nepal (YAN) organized a ...

Youth Action on Disaster Risk Reduction

Youth Advocacy Nepal along with National ...

Meeting with National Youth Council

राष्ट्रिय युवा परिषदको केन्द्रिय तथा जिल्ला संरचना पुनर्गठनका लागि युवा नागरिक समाजले विगत लामो समयदेखी आन्दोलन गरिरहेको छ । आन्दोलनकै दौरानमा करिव १ महिना अगाडी गठन भएको युवा नागरिक समाज र राष्ट्रिय युवा परिषदका ६ सदस्यीय कार्यदलले वनाएको प्रतिवेदनलाई युवा नागरिक समाज र परिषदको ंसंयुक्त वैठकले परिमार्जन सहित अनुमोदन गरेको छ । प्रतिवेदनमा युवा नागरिक समाजले उठान गरेका सवै सवालहरुलाई उल्लेख गरिएको छ । हाम्रा मागलाई सम्वोधन गर्नु पर्छ भनेर परिषदले स्विकार गरी सके पछि पनि युवा तथा खेलकुद मन्त्रालयलले मुद्धा सम्वोधनमा ढिला गर्न आवस्यक छैन । तसर्थ हाम्रा सवाल सम्वोधन नहुन्जेलसम्म युवा तथा खेलकुद मन्त्रालयलाई दवाव श्रृजना गरिराख्नु आवस्यक छ ।

परिषदसँग सम्वन्धित हामीले उठान गरेका मागहरु ः 
१। राष्ट्रिय युवा परिषद ऐन २०७२ को परिच्छेद ३ को परिषद्को गठन तथा काम, कर्तव्य र अधिकारसम्बन्धी दफा ५ को उपदफा १ ९ट० अनुसार नियुक्त भएको सदस्यहरुको पुर्नगठन गरी राजनीतिक दल तथा तिनका संगठनमा कृयाशील नरहेका अथवा युवा सम्बन्धि संघ–संस्थामा आवद्ध भई युवाको विकासमा योगदान गरेका युवालाई समावेश गरियोस् ।<...